Activities/Gallery

CNWD Activities

Personality Development Workshop with Malvika Subba

MahaYog Meditation 3-Days of Training May 2020

Creative Nepalese Women In Denmark, helping Nepal 2020


110th International Women's Day & 4th General Assembly of CNWD

Teej 2019 Denmark (Theme: Go Green)

Srawan Mehendi + Basic make up training for girls 

CNWD on Social work and connecting to Danish society


कृयटिव नेप्लिज् वमन इन डेनमार्कले विभिन्न समयमा विभिन्न किसिमका creative activities गर्दै आइरहेको छ। यसै क्रममा, आजको Beboer café selskab program(Free lunch for the pensionist in denmark)  खाना बानाउनुका साथै यहाँको समाज संग पनि सरिक भई सहकार्य गर्ने मौका जुर्यो । खानाको व्यवस्थापन मिलाउन सहयोग ‌गर्नु भएकोमा यसै संस्थाकी इ्न्दु तिमिल्सिनालाई बिषेश धन्यवाद साथै,आ- आफ्नो अमूल्य समयका बाबजुद पनि हामीलाई सहयोग गर्नु हुने Chitrakala shretha र shittal shretha साथै उपस्थित सम्पुर्ण CNWD का सदस्यहरुलाई पनि हार्दिक धन्यवाद !

109th International women's day celebration 

CNWD